मनोनयन दर्ताको मिति सर्न सक्ने !

  डेटूडे खबर डेस्क
  ०४ माघ २०८२

                            

काठमाडौं । निर्वाचन आयोगले मनोनयन दर्ताको समय थप गर्ने तयारी गरेको छ । आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेर मनोनयन दर्ताको मिति केही दिन पर सार्ने तयारी गरेको स्रोतले जानकारी दिएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट