शिक्षामन्त्री महाविर पुनद्वारा राजीनामा
डेटूडे खबर डेस्क
०६ माघ २०८२
काठमाडाैँ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जालमार्फत् मन्त्री पुनले राजीनामा दिएको उल्लेख गरेका हुन् ।
पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिएको अर्थमन्त्री खनालले लेखेका छन् ।
