सप्तरी-३ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता

  डेटूडे खबर डेस्क
  ०६ माघ २०८२

                            

सप्तरी। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सप्तरी-३ बाट उम्मेदवारी दर्ता गराएका छन् । अघिल्लो चुनावमा यादवले सप्तरी–२ बाट चुनाव लडेका थिए भने यसपटक निर्वाचन क्षेत्र फेर्दै उनले मनाेनयन दर्ता गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट