वारेसमार्फत् रवि लामिछानेको उमेदवारी दर्ता
डेटूडे खबर डेस्क
०६ माघ २०८२
चितवन । रास्वपा सभापति रवि लामिछानेले वारेसमार्फत् उमेदवारी दर्ता गराएका छन् । रवि लामिछानेको अदालती उल्झनका कारण वारेशनामा मार्फत् चितवन २ मा उमेदवारी दर्ता भएको छ ।
उनले रास्वपाको भरतपुर महानगर संयोजक सीता ज्ञवालीलाई आफ्नो वारेश दिई उमेदवारी दर्ता गराएका हुन् ।
