कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ ग्रहण

  डेटूडे खबर डेस्क
  १७ कार्तिक २०७८

                            

जनकपुरधाम । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले शपथ ग्रहण गर्नुभएको  छ। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले उहाँलाई हिजाे शपथ ग्रहण गराउनु भएको हो ।  

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजो सोमवार राजीनामा दिएपछि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न हिजाे बेलुका ७ बजेसम्म आह्वान गर्नुभएको थियो । त्यहीअनुसार जीवनबहादुर शाहीले हिजाे दाबी पेस गर्नुभएको थियाे ।  

त्यहीअनुसार जीवनबहादुर शाहीले हिजाे दाबी पेस गर्नुभएको थियो । मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएका शाहीलाई आफ्ना दलकासहित माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी ) पार्टीको २१ जना प्रदेश सभा सदस्यको समर्थन छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट