सुनको भाउ आज ५६ सयले बढ्यो

  डेटूडे खबर डेस्क
  १८ फाल्गुण २०८२

                            

 स्थानीय बजारमा सामबार सुनको भाउ ५ हजार ६०० रुपैयाँले बढेको छ।

आइतबार प्रतितोला तीन लाख २० हजार ५०० मा कारोबार भएकोमा आज बढेर रू तीन लाख २६ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
    
त्यस्तै, चाँदी आइतबार प्रतितोला पाँच हजार ९८५ मा खरिदबिक्री भएकोमा आज प्रतितोला ३५ रुपैयाँ बढेर ६ हजार २० मा खरिदबिक्री भइरहेको छ। 

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस पाँच हजार ३६२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट