सिरहामा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  १८ फाल्गुण २०८२

                            

सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ जमनटोकीनजिक आइतबार राति बस र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धनगढीमाई नगरपालिका–८ का ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन राय रहेका छन् भने  दुर्घटनामा १७ वर्षीय धीरज मण्डल घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट