प्रचण्ड १० हजार २४० मतसहित विजयी

  डेटूडे खबर डेस्क
  २२ फाल्गुण २०८२

                            

काठमाडौं । रुकुम (पूर्व)मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) विजयी भएका छन् । उनले १० हजार २४० मत प्राप्त गर्दै विजयी भएका हुन् । 

नेकपा एमालेका उमेदवार लिलामणि गौतमले तीन ४६२ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका कुसुमदेवी थापाले तीन हजार ८१ र रास्वपाका लखनकुमार थापाले ८१९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट