चितवन–३ मा साेविता गाैतम फराकिलाे मतान्तरले विजयी

  डेटूडे खबर डेस्क
  २३ फाल्गुण २०८२

                            

काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावमा चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की साेविता गाैतम ३८ हजार ६६२ मतान्तरले विजयी भएकि छन् ।

निर्वाचन आयाेगका अनुसार गाैतमले ५९ हजार २७७ मत प्राप्त गरेकि हुन । उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट