निर्देशन समितिबाट लोहनीले दिए राजीनामा
डेटूडे खबर डेस्क
०८ चैत्र २०८२
काठमाडौँ । राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले पार्टीको निर्देशन समितिको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
लोहनीले आइतबार (आज )सो पदबाट राजीनामा दिएका हुन् ।
