ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय

  डेटूडे खबर डेस्क
  १२ चैत्र २०८२

                            

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते सम्पन्न निर्वाचनलाई अनपेक्षित, अपत्यारिलो र जादुमय भनी बिहीबार टिप्पणी गरेका छन्। 

पार्टीका नवनिर्वाचित सांसदहरुलाई पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्। ‘निर्वाचन प्रक्रिया र परिणामबारे धेरै टिप्पणी गर्ने बेला भएको छैन। ओलीले भने, तर यो निर्वाचन अनपेक्षित अस्वाभाविक, अपत्यारिलो र जादुमय छ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट