लामिछानेको सम्पत्ति शुद्धीकरण रिट संशोधन मुद्दा पूर्ण इजलास पेश गर्न आदेश

  डेटूडे खबर डेस्क
  १५ चैत्र २०८२

                            

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित प्रतिवादीहरूको सम्पत्ति शुद्धीकरण रिट संशोधनविरूद्धको मुद्दा पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ।

न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले उक्त मुद्दा सुनुवाइका लागि पूर्ण इजलासमा पेस गर्न आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट