चैत १९ गते संसद् बैठक आह्वान
डेटूडे खबर डेस्क
१६ चैत्र २०८२
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा उनले आगामी चैत १९ गते दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन्
