रास्वपा सभापति लामिछाने र ठाकुरबीच भेटवार्ता
डेटूडे खबर डेस्क
१७ चैत्र २०८२
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच मंगलबार (आज )भेटवार्ता भएको छ ।
सभापति लामिछाने र रठाकुरबीच समसामयिक राजनीतिक अवस्था, मधेस क्षेत्रको विकासका निम्ति आगामी दिनमा प्राथमिकता दिनुपर्ने योजनाहरूका विषयमा छलफल भएको अध्यक्ष लामिछानेको सचिवालयले जनाएको छ ।
