धितोपत्र बोर्डका अध्यक्षले दिए राजीनामा

  डेटूडे खबर डेस्क
  ०४ वैशाख २०८३

                            

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् । उनले शुक्रबार राजीनामा दिएका हुन् ।

राजीनामा दिनेबारे श्रेष्ठले शुक्रबार नै अर्थसचिवलाई फोन गरेर जानकारी गराएका थिए । HIGHLIGHTSसेबोनका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् ।

उनले साँझ साढे ५ बजे बसेको बोर्ड सञ्चालक सतितिमा राजीनामाको जानकारी गराएका थिए । नयाँ सरकारलाई सहयोग गर्न उनले राजीनामा दिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट