सुनको भाउ आज ८ सय रुपैयाँले घट्यो

  डेटूडे खबर डेस्क
  ०५ मंसिर २०७८

                            

जनकपुरधाम, ०५ मंसिर । सुनको भाउ आज ८ सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९४ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज ९३ हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट