पोखरामा ट्रक दुर्घटना, दुई जनाको ज्यान गयो

  डेटूडे खबर डेस्क
  २४ मंसिर २०७८

                            

जनकपुरधाम, २४ मंसिर । पोखरामा भएको ट्रक दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

बिहान पौने ५ बजे पोखरा महानगरपालिका–२६ विजयपुरमा लु २ ख २९४८ नम्बरको फलामे छड बोकेको ट्रक अनियन्त्रित भइ पल्टिँदा लमजुङका  ४२ वर्षीय भीमबहादुर तामाङको ज्यान गएको हो ।

दुर्घटनामा ज्यान गुमाएका अर्का व्यक्तिको परिचय खुलेको छैन । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट