सुनको भाउ दुई सय रुपैयाँले बढ्यो

  डेटूडे खबर डेस्क
  ०५ पौष २०७८

                            

जनकपुरधाम, ०५ पुस ।  आज सुनको भाउ ताेलामा दुई सय रुपैयाँले बढेको छ ।

आज तोलामा सुन ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट