सुनको भाउ आज ६ सय रुपैयाँले बढ्याे

  डेटूडे खबर डेस्क
  १६ पौष २०७८

                            

जनकपुरधाम, १६ पुस । सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ  । आज सुनको भाउ बढेर  तोलामा ९२ हजार सात रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको सुनको भाउ तोलामा ९२ हजार एक सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । आज तोलामा १५ रुपैयाँले बढेर चाँदी १२ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट