बालिकालाई अपहरण गरी १५ लाख फिरौती माग्ने तिनजना आरोपित सार्वजानिक

  डेटूडे खबर डेस्क
  १४ चैत्र २०७८

                            

जनकपुरधाम  । जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचोकबाट चार वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा तीन जना आरोपितलाई प्रहरीले सार्वजानिक गरेका छन् ।

धनुषाधाम नपा– ३ सिकियाही वस्ने २१ वर्षीया अरविन्द मुखिया, जनकपुधाम उपमहानगरपालिका–१ बस्ने २१ वर्षीया रवि कुमार दास र कमला नपा–८ सोनापारा घर भई जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचोकमा डेरा गरी वस्ने २० वर्षीया अभिषेक चन्द्र दासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले चैत १३ गते सार्वजानिक गरेका छन् ।

बालिका घरमा खेली रहेको समयमा चैत १० गते सम्पर्क विहिन भएपछि चैत ११ गते फोनमा १५ लाखको फिरौती रकम आरोपितले माग गरको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट