चौधरीलाई राष्ट्रियसभामा उम्मेदवार बनाउने जसपाको निर्णय

  डेटूडे खबर डेस्क
  २२ पौष २०८०

                            

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रिय सभा सदस्यमा पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जसपाको आइतबार बसेको कार्यकारिणी समितिको बैठकले मधेस प्रदेशमा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

रौतहटकी चौधरी जसपाका कार्यकारिणी सदस्य गोविन्द चौधरीकी छोरी हुन् । गत निर्वाचनमा उनी प्रदेश सभा सदस्यमा उम्मेदवार थिइन् । तर पराजित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट