मध्यराति देखि अविरल वर्षा जनजिवन प्रभाावित

  डेटूडे खबर डेस्क
  ०२ कार्तिक २०७८

                            

 

जनकपुरधाम । सोमबार मध्यरातिदेखि हावाहुरी सहित अविरल वर्षाले गर्दा जनकपुरधाम जलमग्न भएकोे छ । 

अबिरल वर्षाले गर्दा दर्जनौ घर एवं पसलहरुमा पानी पसेर जनजीवन प्रभावित भएकोे छ ।

फोटोहरु:

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट