२४ घण्टामा ६६६ जना संक्रमित, ६२२ डिस्चार्ज

डेटूडे खबर डेस्क
०९ कार्तिक २०७८
जनकपुरधाम । नेपालमा गत २४ घण्टामा ६६६ जना कोभिड १९ संक्रमित भएका छन् ।
देशभर १२०२० जनामा गरिएको नमूना परीक्षणमा ६६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ६२२ जना डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।