इंग्ल्याण्डमा दुवै डोज खोप लगाएका व्यक्ति आइसोलेशनमा बस्न नपर्ने

डेटूडे डेस्क
२३ आषाढ़ २०७८
लन्डन– कोरोनाविरुद्ध खोपको दुवै डोज लगाएका इंग्ल्याण्डवासीहरुले आइसोलेशनमा बस्न नपर्ने भएको छ । यहि जुलाई १६ बाट लागू हुने गरि १८ वर्ष भन्दा कम उमेरका र खोपको दुवै डोज लगाइसकेका व्यक्तिहरुले आइसोलेशन बस्न नपर्ने भएको छ ।