२४ घण्टामा ३४१ जना संक्रमित, ३ जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  २७ मंसिर २०७८

                            

जनकपुरधाम, २७ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ३४१ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

देशभर १३२३६ जनामा गरिएको नमूना परीक्षणमा ३४१ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ३७६ डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट