कर्णाली प्रदेशमा एमाले सत्ता पक्ष नै हो : अम्मरबहादुर थापा

  डेटूडे डेस्क
  २३ आषाढ़ २०७८

                            

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा होस् या अहिले नेकपा एमालेभित्र देखिएको विवाद नै किन नहोस्, कर्णाली प्रदेश ती तमाम विवादको जडमा रहँदै आएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव विफल तुल्याउनका लागि एमालेकै खनाल–नेपाल पक्षका चार सांसदले ‘फ्लोर क्रस’ गरेपछि एमालेभित्रको विवादमा कर्णाली प्रदेश केन्द्रविन्दुमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट