भलिबल प्रशिक्षणबाट बाहिरिएका नौ खेलाडीलाई जनही ५ हजार

  डेटूडे खबर डेस्क
  २० आषाढ़ २०७८

                            

काठमाडौं । नेपाल भलिबल संघले एसियन च्याम्पियनसिपको तयारीका लागि बन्द प्रशिक्षणबाट पहिलो चरणमा बाहिरिएका नौ खेलाडीलाई नगद रकमसहित बिदाइ गरेको छ ।

संघको शनिबार बसेको कार्यसम्पादन समितिले प्रशिक्षणबाट बाहिरिएका ९ खेलाडीलाई नगद ५ हजार रुपैयाँको दरले दिने निर्यय गरेको संघका उपाध्यक्ष निरोज मास्केले बताइन् । ‘यो नयाँ शुरुवात हो । कम्तीमा बाहिरिने खेलाडीलाई पनि नराम्रो नलागोस् भनेर ५ हजार दिने निर्णय गरेका हौं,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट